११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट ३३ बन्दुकसहित आठजनालाई पक्राउ गरिएको छ । निकुञ्जले डोल्पाको मध्यवर्ती क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिकाको काईगाउँ, हुरिकोट, माझगाउँ, झयाकोट र छाँचुबाट आठजनालाई पक्राउ गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । उनीहरूबाट भरुवा बन्दकु ३३ वटा र दुईनाले बन्दुक दुईवटा बरामद गरिएको निकुञ्जले जनाएको छ ।

बन्दुकसहित पक्राउ परेका आठैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले बताए । उनका अनुसार चोरी सिकारी नियन्त्रण गर्न निकुञ्जले अभियान नै चलाएर विभिन्न ठाउँमा टोली परिचालन गरेको छ । यसअघि पनि निकुञ्जले ३७ वटा भरुवा बन्दुक, एउटा कटुवा पेस्तोल र १० वटा इन्सास राइफलको गोली बरामद गरेको थियो । अहिलेसम्म ७० वटा भरुवा बन्दुक बरामद गरिसकेको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]