१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – प्रतिनिधिसभा विघटनको विरोधमा सांसदहरुले आज बुधवारदेखि माइतीघरमा धर्ना दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध संघीय र प्रदेश सांसदहरु तथा तत्कालीन संविधान सभाका सदस्यहरू आज धर्नामा बस्न लागेका हुन् । धर्ना माघ २१ गतेसम्म चल्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त कदमको विरोधमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहसहित प्रतिपक्षि दलहरुले विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत नै सो समूह निकटका सांसदहरु धर्नामा बस्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]