१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्युटर अधिकृतको मृत्यु भएको छ । मन्त्रालयको रामशाहपथ स्थित कार्यालयमा लामो समयदेखि कार्यरत कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

सह–प्रवक्ता अधिकारीका अनुसार ५१ वर्षीय श्रेष्ठ ललितपुर गोदावरी निवासी हुन् । उनी कोरोना संक्रमण भई केहीदिन देखि चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारत थिए। वीर अस्पतालमा उपचारकै क्रममा श्रेष्ठको सोमबार मृत्यु भएको सह–प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]