०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०८, २०७७

सप्तरी – तनहुँका दुई गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएका छन् ।आँबुखैरेनी तथा म्याग्दे गाउँपालिका बुधबारदेखि कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार घिरिङ, रिसिङ देवघाट गाउँपालिकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या न्यून छ ।ती पालिकामा दुई/दुई जना मात्रै सङ्क्रमित छन् ।तनहुँमा सक्रिय सङ्क्रिमतको सङ्ख्या ५५ मात्रै छ ।कोरोना सङ्क्रमणबाट तनहुँमा २४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।तनहुँमा सबैभन्दा धेरै भिमादमा १९ जना सङ्क्रिमत छन् ।

शुक्लागण्डकी नगरपालिकामा १५ जना, भानु नगरपालिकामा सात, व्यास नगरपालिकामा पाँच र बन्दीपुर गाउँपालिकामा तीन जना सङ्क्रिमत भएको गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]