२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – ६ वर्ष पहिले अदालतले ज्यान मार्ने उद्योगमा सजाय सुनाएका व्यक्ति पक्राउ परेका छन्।झापाको दमक नगरपालिका–९ का ३७ वर्षीय प्रेम वाग्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

झापा जिल्ला अदालतले वाग्लेलाई २०७१ वैशाख ३० गतेको फैसला अनुसार ज्यान मार्ने उद्योगमा ६ वर्ष कैद सुनाएको थियो। उनी भने अदालतको फैसलापछि फरार रहँदै आएका थिए।बुधबार उनलाई आफ्नै घरबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।उनलाई बुधबार नै फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराई सम्मानित अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]