१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा अ‍ोलीसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

बुधबार बिहान आफू निकट सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनबारे आत्मआलोचना वा माफी नमागेसम्म एकता सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले अझै ५/७ वर्षसम्म एकता सम्भव नहुने बताए ।‘ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मआलोचना वा गल्ती स्वीकार गर्ने अवस्था देखिन्न । हुँदा हुँदा उहाँ त कुर्सी भाँच्नेतर्फ नै जानुभयो । ५/७ वर्षपछि के हुन्छ भन्न सकिन्न तर तत्कालका लागि पुनः एकता सम्भव छैन’, उनले भने ।

गत पुस ५ गते संसद विघटनपछि दुई समूहमा विभाजित भएको नेकपाले आ–आफ्ना बैठकहरु सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै नेकपाका शीर्ष नेताहरु एकअर्कालाई खुइल्याउन केन्द्रित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]