०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – प्रदेश १ र बागमती प्रदेशको हिउँदै अधिवेशन आजबाट सुरु हुँदैछ । दुबै प्रदेशका मुख्यमन्त्रीहरुले यो अधिवेशनमा अविश्वाशको प्रस्ताव सामना गर्नुपर्नेछ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा व्यवहारिक रुपले दुई भागमा विभाजित भएको छ ।

यसैको परिणामस्वरुप नेकपाको दाहाल नेपाल समुहले ओली पक्षका मुख्यमन्त्री रहेको प्रदेश १ र बागमतीमा अविश्वाशको प्रस्ताव ल्याएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले अविश्वाशको प्रस्ताव सामना गर्ने बताउनुभएको छ ।

यी दुबै प्रदेशमा मुख्य विपक्षी दल नेपाली कांग्रेस निर्णायक देखिएको छ । प्रदेश सभाबाट अविश्वाशको प्रस्ता पास हुन आवश्यक मत दाहाल नेपाल समूहसँग मात्रै छैन । त्यसैले मुख्यमन्त्री हटाएर नयाँ मूख्यमन्त्री बनाउन नेपाली कांग्रेसकोव साथ अनिवार्य चाहिन्छ । कांग्रेसले भने यसबारे अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]