१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – काठमाडौंको काँडाघारीमा १४ वर्षीय किशोरद्वारा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छन् ।कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा परिवारसँग डेरामा बस्दै आएकी बालिकालाई आफन्तकामा पाहुना लाग्न आएका एक किशोरले बलात्कार गरेका हुन् ।

गत सोमवार बालिका बलात्कृत भएको सूचना पाएपश्चात् महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो । अहिले आरोपित किशोरलाई बालबालिका सम्बन्धी ऐन–०७५ बमोजिम निगरानी कक्षमा राखिएको छ ।कानूनतः अपराध गरेका बालबालिकालाई प्रहरीले हिरासतमा राख्न पाउँदैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]