१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – नेपालमा पछिल्लो २४ घण्टा ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो अवधिमा ४ सय १४ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ५ जनाको संक्रमणका कारण निधन भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ लाख ६६ हजार १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी २ लाख ५९ हजार ७ सय ७२ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा हाल ४ हजार ४ सय ३४ जनामा भाइरसको सक्रिय संक्रमण छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]