१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ११, २०७७

मोरंग को बिराटनगर वडा न १८ स्थित जवरजस्ती करनी करणी उद्योग गर्ने १ जना पक्राउ परेकाछन ।

राम (नाम परिवर्तन ) को श्रीमती सीता(नाम परिवर्तन) को ५/६ बर्ष अगाडी मागी बिबाह भएतापनी बालबच्चाको जयजन्म हुन न सकेकै कारण गाउँघरमा धामी काम गर्ने वौना राम भन्ने चन्देश्वर राम चमार
त्यसले झारफुक गर्यौ भने बालबच्चाको जयजन्म हुन्छ भन्ने आशले गर्दा जिल्ला मोरङ बिराटनगर महानगरपालीका वडा न.१८ जाहेरवालीको आफनो घरकोठामा रहेको पुजा कोठामा मिति २०७७/५/२४ गते बेलुका बोलाई रातभर धामीले झारफुक गरेर मिति २०७७/५/२५ गते बिहानको राती
०४:०० बजे वौना राम भन्ने चन्देश्वर राम चमार झारफुक गर्ने बाहानामा जाहेरवाली एक्कलै भएको मौका छोपी निजले लगाएलको साडी खोली ज.ज.क.उ.गर्ने खोजेकोमा निजकै श्रीमानले देखेको हुँदा कानुन
बमोजिम कारवाही सजाय गरी पाउ भन्ने निबेदन को आधार मा पक्राउ गरेको छ ।

जाहेरीकै आधारमा वौना राम भन्ने चन्देश्वर राम चमारलाई पक्राउ गरि सोहि दिनबाट ३ दिन को म्याद थप गरि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंग ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]