२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १०, २०७७

सप्तरी-स्थानीयको लाई ख्याल न गर्दा कुलो लाई बाटोमा परिवर्तन गर्न खोज्दा स्थानीय बासीको जीवन कष्टकरमा ।

रुपनी गाउँ पालिका वडा न १ का स्थानीय जनताहरु वर्षा को मौसम मा घर बार छोडी अन्त्यन्त्रै स्थान्तरण हुने अवस्था रुपनी गाउँपलिका का केहि जन प्रधिनिधिहरुको व्यक्तिगत स्वार्थका कारण स्थानीय बासिन्दा हरु वर्षा को मौसममा घर बार छोडी अन्तै स्थान्तरण गर्ने अवस्था सिर्जना गराएका छन।

जिल्ला अदालतले निषेधआज्ञ जारी गरेपनि रुपनी गाउँ पालिका वडा नम्बर १ का जन प्रतिनिधि हरु मिलि आफ्नो निजि स्वार्थ पुरा गर्नका लागि गाउँ बाट सिचाई तथा पानि निकाश हुने कुलो लाई मास्दा स्थानीय बासि हरु आक्रोश जनाएका छन ।

अब उक्त कुलोको बहाब नरहेकै कारण पानि को निकाश न रही धान बलि तथा घर घर मा पानि छिरीसकेको एक स्थानीयले बताउछन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]