
राजबिराज सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीकाे अगुवाइमा ,राजविराज नगरपालिका ,नेपाल रेडक्रस साेसाइटी र उद्याेग वाणिज्य संघ सप्तरी द्वारा हिजाे महादेवा गाउपालिका वार्ड नं १ चिम्टीमा भएकाे आगलागी काे कारण पिडित बनेका स्थानियहरु ४७ परिवारलाई त्रिपाल,कम्वल,मेट्रेस,झुल,भाडाकुडा,खाद्यान्न,सावुन,लत्ता कपडा लगायतका सामग्रिहरू वितरण गरिएको छ।
उक्त स्थानमा पिडित परिवारलाई ७ दिन सम्म खाना खुवाउने व्यवस्था सप्तरी युथ नेपाल मार्फत व्यवस्था मिलाइएकाे छ ।