२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०९, २०७९

काठमाडौं – कञ्चनपुरको बेलौरी नगरपालिका–५, भकुन्डामा मोटरसाइकल गाडासँग ठोक्किँदा चालकको मृत्यु भएको छ । एकजना घाइते छन् ।

कञ्चनपुरकै पुनर्वास नगरपालिका–१, गणेशबस्तीका अन्दाजी २४ वर्षीय विश्राम रानाको उपचारका क्रममा बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय शंकर रानाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

हिजो बेलुका करिब पौने ९ बजे बेलौरीबाट रामनगर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०१० प ८३९ नम्बरको मोटरसाइकल गाडासँग ठोक्किएको थियो । गाडा चालकलाई इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]