२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १८, २०७९

चितवनको इच्छाकामनामा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृतक पुरुषको पहिचान हुन सकेको छैन।

उनलाई ठक्कर दिने सवारी साधनको पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पृथ्वीराजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज बिहान सडकमा एक पुरुषको शव फेला परेको हो। सवारी साधनले ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी निरीषक नरहरि अधिकरीका अनुसार ठक्कर दिने सवारी साधनको नम्बर र किसिम खुल्न सकेको छैन।

घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]