२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

ललितपुरको सातदोबाटोबाट एक जना युवक बेपत्ता भएका छन् । ब्राइट फ्युचर क्याम्पसमा बीबीएस चौंथो वर्षमा अध्ययनरत सरोज माबो लिम्बु आइतबार रातिबाट बेपत्ता भएका हुन् ।

आइतबार साँझ लिम्बुले क्याम्पसका साथीहरू भएको ग्रुप म्यासेजमा संसारबाट बिदा हुने समय आयो भन्दै म्यासेज लेखेका थिए । ‘संसारबाट बिदा लिने सयम भयो । साथीहरू, तिमिहरूसँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानुपर्ने कस्तो है यो समय ?,’ भन्दै म्यासेज लेखेका उनी अहिलेसम्म फेला परेका छैनन् ।
म्यासेज देखेपछि उनका सथाीहरूले प्रहरीलाई खबर गरेका थिए । २४ वर्षका सरोज माबो लिम्बुको अन्तिम लोकेशन लेले देखाएको प्रहरीले बताएको छ । ललितपुर प्रहरीले आफूकहाँ उनी हराएको गुनासो आइससकेको र उनको खोजी भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]