२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

तुलसीपुरमा दुई सय बढि एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश
तुलसीपुर – तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बाट दुईसय बढि एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

विहीबार भएको चुनाबीसभाका क्रममा दुई सय भन्दा बढि कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
एमालेले पाँच बर्षमा तुलसीपुरमा सोँचे अनुसार विकास गर्न नसकेको भन्दै उनीहरुले काँग्रेसमा प्रवेश गरेका हुन् ।

यो अबधीमा एमालेले बदनाम मात्रै कमाएको भन्दै आफूहरु काँंग्रेसमा आबद्ध भएको बताएका हुन् ।
उनीहरुलाई गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार तथा काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले स्वागत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]