२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १८, २०७९

वैशाख १८, २०७९
दैलेख — भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढा वडा सदस्यको उम्मेदवार बनेका छन् । स्थानीय तहको चुनाव लक्षित गर्दै बुढाले अध्यक्ष पदबाट ९ गते राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दर्ता गराएको बताए ।

२०७४ को चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका बुढाले वडा ७ माथिल्लो कुसापानीबाट वडा सदस्यको चुनावमा होमिएको बताए । ‘जिल्ला समन्वयमा प्रतिनिधित्व गर्न वडाबाट आउनु पर्ने रहेछ, ’ उनले भने, ‘गाउँपालिकामा ५ वर्ष सेवा गरे अब जिल्ला समन्वयबाट हुनेछ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]