
प्रकाशित : १८ बैशाख २०७९, आईतवार ०९:३७
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ।
मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन्।