१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिकाका मेयरले सामाजिक सुरक्षा भत्ता नबाँडेको भन्दै स्थानीय कुमारी बैंकमा ताला लगाएका छन्।

नगरपालिकाबाट खातामा जम्मा गरेको पैसा बैंकले ४ महिनासम्म पनि वितरण नगरेको भन्दै मेयर सञ्जीव कुमार साहले सीतापुर बजारमा अवस्थित सो बैंकको मूल गेटमै ताला लगाएका हुन्।

मेयर साहले नगरपालिकाले करिव ४/५ महिना पहिले नै वृद्धभत्ता र एकल महिला भत्ताको पैसा बैंकमा जम्मा गरिसक्दा पनि बैंकले हालसम्म​ नबाँडेकाेले बाध्य भएर ताल्चा लगाएको जानकारी दिए।

उनले भने, ‘बैंकलाई पटक पटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगरेकाेले आज ताल्चा लगाएको हाे’।

मेयर साहले बैंकमा तालाबन्दी गरेपछि बैंकको सम्पूर्ण सेवा प्रभावित भएकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]