२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा दुई पक्षबीच भएको झडपमा एक वडाध्यक्ष घाइते भएका छन्।

दुई पक्षबीच भएको झडपमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष असलम देवान घाइते भएका हुन् ।

बाटोको विषयलाई लिएर मंगलबार भएको दुई पक्षबीच टोलमै भएको झडपमा देवान घाइते भएको ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिम्लिसनाले जानकारी दिए ।

वडाध्यक्ष देवानको वीरगञ्जस्थित नारायणी बयोद्धा अस्पताला उपचार भईरहेको छ । झडपमा संलग्न तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

देवान ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले उनी नेकपा एमाले प्रवेश गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]