१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

सुनसरीमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका – ५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मंगलबार दिउँसो पौने १२ बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २ त ८८१८ नम्बरको ट्याक्टरमा सवार झुम्का– ३ का २८ वर्षीय अर्जुन ऋषिदेब र सोही स्थानका २७ वर्षीय जितेन सरदार ट्याकटरबाट खसेका थिए ।

ट्याक्टरबाट खसेर घाइते भएका ऋषिदेवलाई बिराट टिचिङ अस्पताल बिराटनगर र सरदारलाई स्थानिय मेडिकलमा लगिएको थियो ।

ऋषिदेवको उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]