२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १३, २०७८

सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिका–२ सखुवनीबाट दुई जना युवकलाई लागुऔषध ब्राउन सुगरसहित गरिएको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ लक्ष्मिपुरका २६ वर्षीय सुमित चौधरी र उदयपुरकै चौदण्डी नगरपालिका–८ हडियाका ३४ वर्षीय विद्याानन्द चौधरी छन् ।

कंचनपुर–फत्तेपुर सडकखण्डमा आवतजावत गर्ने क्रममा गत मंगलवार पक्राउ गरिएका दुवै जनालाई प्रहरीले बुधवार सार्वजनिक गरेको हो ।

प्रदेश १–०५–००१ प ४५९३ नम्वरको मोटरसाइकल सहित पक्राउ परेका दुवै जनाको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दुवै जनामाथि लागु औषध मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]