३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

काठमाडौं – रियालिटी शो हिमालय रोडिजका जज तथा चर्चित र्‍यापर लाहुरे धरौटीमा रिहा भएका छन्। उनलाई जिल्ला अदालत कास्कीले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

लागूऔषध मुद्दामा १४ पुसमा पोखराबाट पक्राउ परेका लाहुरे उर्फ आशिष रानाको साथबाट प्रहरीले खैरो हेरोइन बरामद गरेको थियो।

लाहुरेसँगै अरु तीन जना पनि पक्राउ परेका थिए। पोखरा महानगरपालिका- ८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङ,रुपा गाउँपालिका- ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका- २१ का ३९ वर्षीय ध्रुवबहादुर थापालाई भने अदालतले पूर्पक्षमा पठाएको छ।

गीतलेखक तथा अभिनेता लाहुरे नेपालको २०१३ र्‍याप ब्याटलबाट चर्चित भएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]