२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

पोखरा – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा आउने भएका छन् । उनी फागुन १३ गते पोखरा आउने भएका हुन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेशस्तरीय विशेष कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा आउन लागेको एमाले गण्डकी प्रदेश समितिले जनाएको छ ।

एमाले गण्डकी प्रदेशले आशन्न निर्वाचन केन्द्रित कार्यक्रम आयोजना गरेको बताइछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]