०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौँ – लोकसेवा आयोगले विभिन्न तहका परिक्षा स्थगित गरेको छ।

सर्वोच्च अदालतबाट माघ २६ गते जारी आदेशको कार्यान्वयन गर्ने सिलसिलमा प्राविधिक तर्फको शाखा अधिकृत, स्वास्थ्यको सातौँ र आठौँ र नासु तर्फको अप्राविधिक परिक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको आयोगका उपसचिव एक नारायण शर्माले जानकारी दिए।

आयोगले यही फागुन १३ गतेदेखि इन्जिनियरिङ, कृषि, वन, विविध, शिक्षा र संघीय संसदतर्फ अधिकृत तृतीयको परिक्षा लिने निर्धारण गरेका थियो।

त्यस्तै स्वास्थ्य तर्फको सातौँ र आठौँ तहको परिक्षा आउँदो वैशाख २ गतेदेखि हुने निर्धारण भएको थियो। नासुको परिक्षा वैशाख ५ गतेदेखि गर्ने तयारी आयोगले गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]