२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २३, २०७८

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले खुद बीमा शुल्क तीन अर्ब १८ करोडल रुपैयाँ आर्जन गरेको छ । उक्त शुल्क ३.८४ प्रतिशतले बढेको हो ।

यस्तै सोहि अवधिमा कुल बीमा शुल्क भने २ अर्ब ५० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । उक्त बीमा शुल्क ७।७१ प्रतिशतले बढेको हो । कम्पनीको मुनाफामा भने २२.१६ प्रतिशतले गिरावट आएको छ ।

कम्पनीले चाले आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मा १५ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ जवकी गत वर्षको यहि अवधिमा २० करोड १२ लाख रुपैयाँ मुनाफा थियो ।

बीमालेख संख्या ६.४२ प्रतिशतले बढेको छ । कम्पनीले हालसम्म जारी गरेको बीमालेख संख्या तीन लाख ४७ हजार पुगेको छ । गत वर्षको यहि अवधिम तीन लाख २६ हजार मात्रै थियो । दाबी भुक्तानी यस वर्ष १३.६२ प्रतिशतले बढेको छ ।

कम्पनीले ६ महिनाको अवधिमा ४४ करोड ६० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक करोड ६६ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]