२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १८, २०७८

जाजरकोट – नेपाली कांग्रेस भेरी नगरपालिकाका नगर सभापति सशी बुढासहित १४ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती समेत छन् ।

उनीहरूलाई गैरी खालीबाट शनिबार राती २ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । नगर सभापति बुढा वडाध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]