२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १६, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको विकास निर्माणका काममा समेत विपक्षी दलहरुले विरोध गरेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो सरकारले धरहरा, रानीपोखरीलगायत ऐतिहासिक सम्पदाहरु बनाउँदा समेत विपक्षीले विरोध गरेको आरोप लगाए।

आफूले सरकारको नेतृत्व गर्दा विद्यालय, अस्पताल, सडक सञ्जाललगायतको विकास भएको अध्यक्ष ओलीले बताए। उनले एमालेले मात्र मुलुकको विकास निर्माण गर्न सक्ने दावी गरे।

अबको निर्वाचनबाट एमालेले बहुमत पाप्त गर्ने दावी गर्दै अध्यक्ष ओलीले भने, ‘ निर्वाचन पछि देशमा फेरि एमालेको सरकार बन्ने र त्यसले मात्र मुलुकको विकास गर्छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]