२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १६, २०७८

सप्तरी – जंगलमा यस्तो अवस्थामा भेटिईन युवति, अघिल्लो दिन टिकटकमा भाइरल अर्को दिन मृ’त्युको खबर (भिडियो सहित हेर्नुहोस)
पछिल्लो समय मा सामाजिक संजाल मा एक भिडियो धेरै नै भाइरल भएको छ। जुन भिडियो मा एक युवती जंगल मा एक्लै छटपटीरहेको अवस्था मा फेला परेकी थिइन्।

उनलाई केहि व्यक्ति हरुले भेटेपछि पनि उनलाई अस्पताल लैजानुको साटो उनको अवस्था को भिडियो खिचेर सार्बजनिक गरेका छन्। सबै भन्दा पहिले उक्त भिडियो दाहाल कविता नामक टिकटक आइडि बाट आएको छ। त्यस भिडियो मा उनलाई भिडियो बनाउनु को साटो अस्पताल लागेको भए हुने भनि गालि मात्रै आएको छ।

उनको त्यो अवस्था टिकटक मा भाइरल भएको अर्को दिन उनको मृ’त्यु को खबर पनि टिकटक मा भाइरल नै भयो उनका युवती को घर खोटांग र उनि उर्लाबारी बसी पढ्ने भनि खुलेको छ।

कमला लाई चिन्ने एक आफन्तीले कमलाले एक न्यूनपरिवारको भएको र उनले बि’ष सेवन नगरेको बताएकी छिन। कमलाको यो अवस्था देखेपछि धेरै मानिस हरुले यी व्यक्ति हरुमा मनबता भन्ने कति पनि रहेनछ भन्दै गालि पनि गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]