२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०२, २०७८

सप्तरी – सप्तरीस्थित राजविराज कारागारका एक जना कैदीको शुक्रवार मृत्यु भएको छ ।

पेट दुख्न थालेपछि उपचारकोलागि प्राथमिक उपचारका लागि डा. अरुण कुमार साहको क्लिनिकमा लागिएको थियो । दुखाई निको न भए पछी ५८ वर्षीय उदव प्रसाद खतिवडा लाई गजेन्द्र नारायण अस्पताल लगिएको थियो र उपचारको क्रममा मृत्यु भएको हो ।

‘विहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगेका थियौं’ निमित जेलर सन्दिप कुमार देबले भने–‘क्लिनिकमै खतिवडा वेहोस भए, त्यसपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गरेका थियौं ।’

उपचारकै क्रममा उनको विहान सवा ११ बजे मृत्यु भएको निमित्त जेलर देबले बताए । चिकित्सकका अनुसार उनको हर्ट एट्याकबाट मृत्यु भएको जानकारी गराए ।

सुनसरीको दुहबी ४ का खतिवडा कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षकालागि कारागारमा थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]