२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर ०८, २०७८

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा एक वृद्धको बुधवार दिउँसो घाटी रेटेर हत्या भएको छ ।

विहानै घरबाट निस्केका सोही ठाउँका ८१ वर्षीय मिश्रीलाल मण्डलको घाटी रेटेर हत्या भएको हो । छिन्नमस्ता सडक खण्डको झौखराही नामक फुलबारीबाट दिउँसो ४ बजेतिर उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

‘घाटी रेटिएको अवस्थामा उनको शव बरामद भएको छ’ उनले के छ खबरलाई भने–‘घटनास्थलमा प्रहरी खटाएर अनुसन्धान थालेका छौं ।’
हत्याको कारण भने खुल्न नसकेको उनले बताए ।

तस्बिरः कृष्ण मण्डल (सञ्चारकर्मी)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]