
सप्तरी – राजविराज नगरपालिका ९ नहर चाैक स्थित एक बच्चा फालिएकाे अवश्थामा फेला परेकाे हाे।
माैसम बदलि भई जाडाे बढिरहेकाे अवश्थामा फालिएकाे बच्चा राेई रहेकाे थाहा पाएपछि स्थानिय भेला भएका थिए।साे लगतै स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
स्थानिय र प्रहरी काे सहयाेगमा बच्चा उद्धार गरिएकाे हाे । हाल बच्चाकाे जिम्मा जिल्ला प्रहरी कार्यलय सप्तरीले लिएकाे जानकारी स्थानियले के छ खबर लाई गराए ।
यता बच्चा काे, कस्ले र किन फलिएकाे प्रष्ट न भईसकेकाे ले थप अनुसनधान भई रहेकाे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएकाे छ।