२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १७, २०७८

गुल्मी – श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते भएकी छन्। मुसिकोट नगरपालिका – ४ वडागाउँका दिपक काउछा मगरले मंगलबार दिउँसो जंगलमा वन कुखुरा मार्न चलाएको भरुवा बन्दुकको छर्राले लागेर उनकै श्रीमती ४२ वर्षीय बसन्ती काउछा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार गोलीको छर्राले कम्मरमा लागेर घाइते भएकी काउछाको तमघास अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं आर्मी अस्पताल छाउनीमा रिफर गरिएको छ । धारापानी जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको जनाएको छ । घटनापछि फरार रहेका दिपक काउछालाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]