२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले आन्दोलन घोषणा गरेको छ।

शुक्रबार बसेको बारको केन्द्रीय कार्यसमितिको बैठकले बुधबारसम्म राजीनामा गर्न प्रधानन्यायाधीश जबरासँग माग गरेको छ। त्यसपछि चरणबद्ध आन्दोलनमा जाने बारले निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। बारको बैठकले आइतबारदेखि पाखुरामा पट्टी बाँधेर विरोध जनाउने भएको छ। यससँगै प्रधानन्यायाधीश जबरालाई आफ्ना लागि इजलास नतोक्न पनि बारले आग्रह गरेको छ।

त्यस्तै, थप आन्दोलनका कार्यक्रम तय गर्न देशभरका एकाइसँग अन्तरक्रिया गर्ने बारको बैठकको निष्कर्ष छ। बारका देशभर ९० वटा एकाइ छन्। आइतबार भर्चुअल माध्यमबाट सबै एकाइका पदाधिकारीसँग छलफल गरिने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]