२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १२, २०७८

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता कृष्ण प्रसाईँ, अधिवक्ता तोयनाथ ढुङ्गाना, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले रिट दायर गरेका हुन्। रिटमा संविधानले हरेक नागरिकलाई न्याय पाउने व्यवस्था गरेकाले केही दिनयता भइरहेका गतिविधिले न्यायको हकबाट नागरिकहरू वञ्चित हुनु परेको उल्लेख छ।

रिट वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का हरिकृष्ण कार्कीसहित इजलास बहिष्कार गरेर इजलास बहिष्कार गर्दै आइरहेका १५ जना न्यायाधीशहरू विरुद्ध दायर भएको हो। सो रिटमा उनीहरू विरुद्ध परमादेशसहित आदेश पुर्जीसमेत जारी गरिपाऊँ भनिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]