२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १०, २०७८

बलात्कार मुद्दाका फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भएका २९ वर्षीय रोहन विक भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले २०७२ असार २६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक युवतीलाई बलात्कार गरेका थिए । युवतीलाई फकाएर कागेश्वरी मनहरा–७ स्थित एउटा गेष्ट हाउसमा लगेर उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सो मुद्दामा उच्च अदालत पाटनले २०७५ जेठमा उनलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनलाई सिन्धुपाल्चोकको सिपाघाटबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]