२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १०, २०७८

मोरङ – मोरङको रतुवामाई नगरपालिकाबाट ९४ तोला चाँदीसहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बेलुका करिब ७ बजे नगरपालिका– ३ छालगाछीबाट प्रहरीले धर्वेन्द्र शर्माको साथबाट चाँदी बरामद गरेको हो।

महादेवाबाट खटिएको प्रहरी टोलीले ३४ वर्षीय स्थानीय शर्माको साथबाट खरिद बिल नभएको अवस्थामा चाँदी बरामद गरेको हो। प्रहरीले नियन्त्रणमा लिएको चाँदीसहित शर्मालाई आवश्यक कारबाहीका लागि विराटनगरस्थित रानी भन्सार कार्यालयमा बुझाउने जनाएको छ।

बरामद गरिएको चाँदीको बजार मूल्यअनुसार करिब १ लाख बढी रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]