२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०७, २०७८

सुर्खेत – कर्णाली प्रदेश प्रहरी कार्यालयले अघिल्ला बर्षको तुलनामा चार गुणा बढि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । अदालतले कैद तथा जरिवाना तोकेका ५ सय ७४ जनालाई पक्राउ गरेकाे प्रहरीले जानकारी दिएको छ ।

विशेष अभियान नै सञ्चालन गरी फरार सूचिमा रहेका अभियुक्तहरुलाई खोजी गरी नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी गणेश बहादुर ऐरले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]