२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक ०१, २०७८

गुल्मी – गुल्मीमा सोमबार छोराले बाबुमाथि खुकुरी प्रहार गरी फरार भएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ रातपोखरा बस्ने ५५ वर्षीय हरिबहादुर घर्तीलाई २९ वर्षीय छोरा राजेन्द्र घर्तीले खुकुरी प्रहार गरी घाइते बनाई भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बाबुछोराको सामान्य घरायसी झगडामा छोराले बाबुलाई खुकुरी प्रहार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

बाबुका टाउकोमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने छोराको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]