२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २८, २०७८

रुपन्देही – रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा-२२ का २७ वर्षीय सागर पोखरेल , ललितपुरको गोदावरी-१ का २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा-९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउपालिका-२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट नुफिन, फेनारगन, डाइजेपाम बरामद भएको छ । बुटवल भैरहवा सडक खण्डको योगिकुटीबाट उनीहरु पक्राउ परेका हुन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]