२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २८, २०७८

सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवनकै ३० वर्षीय मेखबहादुर जर्घा मगर र २५ वर्षीय दिनेश जर्घा मगर छन्।दसैँँको फूलपातीका दिन गाउँमा काटिएको राँगाको मासु भाग लगाउने क्रममा विवाद हुँदा लामगादेको हत्या भएको प्रहरीले जनाएको छ। झगडाको क्रममा उनीहरुले दाउराको चिर्पटले प्रहार गर्दा लामगादे गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी टोली खटिएको थियो। हत्या घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]