२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २०, २०७८

सरकारमा जाने मन्त्रीहरूको नामबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)को बैठक बस्दैछ।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि मन्त्रीको नामबारे छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठक केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ। यसअघि अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्।  अब माओवादी केन्द्रले ३ मन्त्री र १ राज्यमन्त्रीलाई सरकारमा पठाउन पाउँछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]