२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १९, २०७८

कैलाली – लागुऔषधसहित धनगढीका ५ जना पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्बर–५ बस्ने ३० वर्षीय नरेन्द्र स्वाँर, वडा नम्बर २ मिलनचोक बस्ने २८ वर्षीय सचिव गुरुङ, वडा नम्बर २ मै बस्ने ३१ वर्षीय सन्तोष भट्ट, वडा नम्बर १३ कैलाली गाउँ बस्ने २० वर्षीय नरेश चौधरी, सोही ठाउँका १६ वर्षीय देवराज राना र कैलालीको लम्कीचुहा नगरपालिका–१० बस्ने ३२ वर्षीय दिपेन्द्र स्वाँर पक्राउ परेका हुन्।

कैलालीका दुई किशोर लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ आनन्दबजारबाट उनीहरु पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतमा रहेको आपताल र कंकडबाट खटिएको टोलीले उनीहरुलाई मोटरसाइकल र पैदल सवार भइरहेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्रले प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट २ थान मोटरसाइकल, मोवाईल र नगदपनि नियन्त्रण गरी पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]