२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १६, २०७८

धनुषा – धनुषाको नगराइन नगरपालिका २ स्थित सिमा इलाकाबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । गाँजा बोकेका व्यक्ति भने भारततर्फ भागेपछि प क्रा उ पर्न सकेनन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नगराइनबाट प्रहरी नायब निरीक्षक संजय प्रसाद बरालको कमान्डमा खटिएको टोलीले ३ किलो ४२० ग्राम गाँजा बरामद गरेको छ । गाँजा आवश्यक कारबाहीका लागि सिमा प्रहरी चौकी लग्मालाई बुझाएको छ ।

गाँजा भालेर फ रा र भएका व्यक्तिबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बिगतमा नगराइन इलाकामा लागूऔषध प्रयोगकर्ता अधिक भएपनि हाल आएर निकै घटेको सशस्त्र प्रहरीको दावी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]