२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

रौतहट – कटुवा पेस्तोल र गोलीसहित एकजनालाई प्रहरी ले रौतहट बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो उनलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोलीसहित पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]