२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

विराटनगर – भारतबाट लागुऔषध लिएर आउँदै गर्दा बुधबारसाँझ एक युवा पक्राउ परेका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

उनका अनुसार भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ दरैयाबाट श्रेष्ठलाई पक्राउ गरिएको हो।

उनको साथबाट लुपिजेसिक, डाइजेल्याब, एभिल र फेनारगन १०/१० गरेर ४० एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]