२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

काठमाडौँ – नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको पहिलो बैठक मंगलबार बस्दैछ ।

बुद्धनगरमा दिउँसो २ बाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरुको सपथग्रहणको कार्यक्रम छ । त्यसैगरी राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, केन्द्रीय कमिटीको विस्तार र आवधिक कार्ययोजना र समसामयिक प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विभाजित भएर नेकपा(एस) भदौ ९ गते गठन भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]