२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०४, २०७८

काठमाडौं – दुई करोड ठगी गरेर फरार रहेका बुढानिलकण्ठ बस्ने कृष्ण बहादुर थापालाई अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

रबिन्द्र थापासंग पटक पटक गरी दुई करोड लिएका कृष्णबहादुर थापाले पैसा नभएको चेक दिएर रबीन्द्रलाई पटक पटक झुक्याएका थिए ।
पैसा नभएको चेक दिएर फरार भएका थापालाई उच्च अदालत पाटनले २ करोड जरिवाना र एक महिना कैदको फैसला गरेको थियो । अदालतको फैसलापछि लुकीछिपी बस्दै आएका थापालाई महाशाखाबाट खटिएको प्रहरी टोलीले बीरगन्जको पूर्णिमा चोकबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनकालागि जिल्ला अदालत काठमाडौ बुझाएको महाशाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]