२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

महोत्तरी – महोत्तरीमा नेपाली नक्कली नोट सहित दुईजना भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको मनपौर ग्राम पंचायत बस्ने शंकर रायको छोरा वर्ष २१ का पिन्टू कुमार राय र साही ठाउँका रामदयाल सिंहको छोरा वर्ष १२ का रितेश कुमार सिंह रहेका छन् । दुबैजनालाई प्रहरीले महोत्तरीको औरही नगरपालिका १ औरही बजारबाट पक्राउ गरको हो ।

पान पसल र स्याउ पसलमा समान किनेर नक्कली नोट दिएको हल्ला हुँदा बीआर ३०७ भी ९४८७ नम्बरको स्कुटर सवार उनीहरुलाई रोकेर चेक गर्दा हजारको २२ वटा नक्कली नोट बरामद गरको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए । दुबैजनामाथि थप सम्बन्धन गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]