२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०९, २०७८

सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको छ । उनीहरु भारतिय बीआर–३० जे ३०८० नम्बरको मोटरसाइकलको लेगगार्डमा झोलामा लुकाएर पेस्तोल बोकेर हिँडेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]